Thursday, August 6, 2015

आज अमेरिकन क्लब (फोरा) जानु पर्ने...। म समय भन्दा अघि नै त्यहाँ  पुगेको अवस्था थियो। त्येसैले केशर  महल नजिकै रहेको हिमलायन जावामा  कफी पिउनभनि भित्र छिरेँ। भक्तपूरको एउटा कफी सपको भित्ते लेखन "कफी टेस्टस्  बेटर विथ फ्रेन..."  याद गर्दै कफीको पर्खाईमा बसिरहें।

केहि पत्र-पत्रिका पल्टाउदै कफीको स्वाद लिएँ। नजर एक अग्ला, सेतो र कालो कपाल भएको ब्यक्तिमा पर्यो जो हतारमा हात धुन जादै थिए।  मैले आफैलाई सोधें  …वाज द म्यान नारायण वाग्ले?  एक व्यक्ति  जसलाई भेट्ने धोको मनमा थियो कारण उनको किताब "पल्पसा क्याफे "

नारायण वाग्ले नै रहेछन... उनी फर्केर आफ्नो टेबलमा बसी कपाकप  breakfast गर्न थाले। मैले पनि डिस्टर्ब गर्न चाहिन। म आफ्नो कफीको चुस्कीसंगै भुलिरहे।

केहि समय पछि उनको टेबलमा गएँ र अनुमति मागी उनिसंघ  कुराकानी गर्न थालें। पल्पसा क्याफे लेख्दाको अनुभब देखि पत्रकारिता र अरु विभिन्न विषयबस्तुमा आधा घण्टा बितेको भेउ भएन।  उनी मेरो गाउँ भण्डार पुगेका रहेछन १९९५ मा। त्येस बेला पत्रिकामा  भण्डारको बारेमा २-३ वोटा लेखहरु लेखेको  उनि सम्झनछन।  नेपालको धेरै ठाउँ मद्द्ये मन परेको ठाउँ आज पनि त्यो ठाउको सम्झना ताजा भएको सुन्दा ज्यादै खुसि लाग्यो। उनको भनेका कुराहरु  मध्ये एउटा  लाईन  दिमागमा क्लिक्क गर्यो ...the more you read more you explore n the more you write more you discover!


Thursday, September 6, 2012

As m used to it...XD

I believe Sharing is Caring...

On request of one of my fren i thought of blogging...
Here I come into the world of bloggers. Somebody please welcum me!! As m used to it. In our culture (eastern) a person wen starts something new are welcomed with the garlands of flowers and best wishes cums to them all the way from their loved ones. I would be pleased to receive the same warm welcome...coz m used to it...!!!
 

and a humble request....Guyz n gals keep your eyes on my blog...coz i've cum here jus n jus for u...my fren... believe me i'll not let u turn off my blog as u'll b accompanied by  the very interesting, heart touching n appealing post  frm the great author, that's me...XD coz  as m used to it!!!
 
With best regards,
Fresher ;)